संगीतमा नारी पहिचानको पलेँटी

काठमाडौं । मेलवादेवीदेखि सुरुभएको नेपाली संगीतमा नारी स्वरको स्तुती गर्दै पलेँटीको पुनर्उदय भएको छ । आधुनिक नेपाली संगीतको सम्झना र सम्वद्र्धनमा समर्पित यो कार्यक्रम बीचमा केहि समय स्थगित थियो । अब भने यसलाई विषयगत रुपले प्रस्तुत गरिने यसका प्रस्तोता आभाषले जनाएका छन्। त्यसै सिलसिलामा पहिलो प्रस्तुती नेपाली संगीतका नारी नक्षत्रहरुलाई सम्झँदै शुक्रबार थालनी भएको छ … Continue reading संगीतमा नारी पहिचानको पलेँटी